चिनबाट आयात हुने ईभीका मुल्य बढ्ने
२०८२ पौष १६ बुधबार
अहिले बिश्व बजारमा बढीरहेको डलर, पाउन्ड अनी चिनिया मुद्रा आरयमभिको उच्चबृदीका कारणले अब नयाँ बर्ष सन२०२६ लागेसँगै सबैजसो चिनिया ईभीमा भारी मुल्यबृद्दी हुने निश्चित छ।केहि उत्पादक कम्पनीले नेपाल स्थित आफ्ना बितरकलाई उक्त सुचनाहरु दिन थालेको अटोकुराका टिमलाई स्रोतले जानकारी दिएका...